भजनसंग्रह 124:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 शिकारीको पासोबाट चरा उम्केझैँ, हामी उम्केका छौँ; तिनीहरूको पासो छिनियो, र हामी उम्कियौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 शिकारीको पासोबाट चरा उम्केझैँ, हामी फुत्किसकेका छौं, तिनीहरूको जाल फाट्यो र हामी उम्क्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 शिकारीको पासोदेखि उम्केको चराजस्तै हामी उम्केका छौं, पासो चुँडिएको छ र हामी मुक्त भएका छौं! Viz kapitolaपवित्र बाइबल7 हामी जालमा फस्न पुगेका चरा जस्तै छौ अथवा यस्तो भएर मुक्ति पाएका छौं। जाल फाट्यो अनि हामी मुक्त भयौ! Viz kapitola |