भजनसंग्रह 124:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेहलाई प्रशंसा होस्, जसले हामीलाई तिनीहरूका दाँतले फहराउन दिनुभएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 परमप्रभुको प्रशंसा होस्, जसले हामीहरूलाई तिनीहरूका दाँतले फहराउन दिनुभएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हामी परमप्रभुलाई धन्यवाद चढाऔं, उहाँले हाम्रा शत्रुहरूका हातमा हामीलाई नाश हुन दिनुभएन। Viz kapitolaपवित्र बाइबल6 परमप्रभुको प्रशंसा गर! हाम्रा शत्रुहरूले हामीलाई पक्रन र मार्न परमप्रभुले कदापि दिनुहुन्न। Viz kapitola |