भजनसंग्रह 124:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 उर्लंदो पानीले हामीलाई बगाएर टाढा लैजानेथियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जलको प्रबल प्रवाहले हामीलाई त्यसै बगाइलानेथियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उर्लंदो पानीको भलले हामीलाई डुबाउनेथियो। Viz kapitolaपवित्र बाइबल5 ती अंहकारी मानिसहरू हाम्रा मुख-मुख सम्म उठ्ने पानी भए हामीलाई डुबाउने थियो। Viz kapitola |