भजनसंग्रह 123:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 जसरी सेवकहरूका आँखाले आफ्ना मालिकका हाततिर हेर्दछन्, जसरी सेविकाले आफ्नी मालिक्नीका हाततिर हेर्दछे, त्यसरी नै उहाँले हामीमाथि दया नगरुन्जेल, हाम्रा आँखाहरूले, याहवेह हाम्रा परमेश्वरतिर हेर्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जसरी दासहरूका आँखा आफ्ना स्वामीको हाततिर हुन्छन्, जसरी दासीहरूका आँखा आफ्नी स्वामिनीको हाततिर रहन्छन्, त्यसरी नै जबसम्म उहाँले हामीमाथि कृपा गर्नुहुन्न, तबसम्म हाम्रा आँखा परमप्रभु हाम्रा परमेश्वरतिर रहन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 जसरी चाकर आफ्ना मालिकमाथि भर पर्दछ वा चाकर्नी आफ्नी मालिकनीमाथि भर पर्दछे, त्यसरी नै हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले हामीलाई कृपा देखाउञ्जेलसम्म हामी तपाईंलाई हेरिरहनेछौं। Viz kapitolaपवित्र बाइबल2 दासहरू आफ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ, दासीहरू आफ्ना मालिक्नीहरू माथि भर पर्छन्, तर हामी परमप्रभु हाम्रा परमेश्वर माथि भर पर्छौं, र उहाँबाट दया पर्खिरहन्छौं। Viz kapitola |