भजनसंग्रह 122:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 मेरा परिवार र मेरा मित्रहरूका खातिर म, “तिमीहरूमा शान्ति रहोस्!” भन्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 मेरा दाजुभाइहरू र मेरा मित्रहरूका निम्ति म भन्नेछु, “तिमीहरूमा शान्ति होस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मेरा साथी र कुटुम्बहरूको खातिर म यरूशलेमलाई भन्दछु, “तिमीलाई शान्ति होस्!” Viz kapitolaपवित्र बाइबल8 मेरो दाज्यू-भाइ र छिमेकीहरूको हितार्थ, म यहाँ शान्ति छाओस् भनेर त्यहाँ प्रार्थना गर्दछु। Viz kapitola |