भजनसंग्रह 122:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि त्यहाँ न्यायका सिंहासनहरू स्थापित छन्; त्यहाँ दावीदका वंशका सिंहासनहरू छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यहाँ न्यायका सिंहासनहरू छन्, दाऊदको वंशका सिंहासनहरू त्यहाँ छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 इस्राएलका राजाहरू आफ्ना प्रजाको न्याय गर्न यहीँ बस्थे। Viz kapitolaपवित्र बाइबल5 दाऊद परिवारका राजाहरूले त्यहाँ तिनीहरूको राज सिंहासन बनाए। तिनीहरूले मानिसहरूको न्याय गर्न राज सिंहासन त्यहाँ बनाए। Viz kapitola |