भजनसंग्रह 121:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमी बाहिर जाँदा र भित्र आउँदा, अहिले अनि सदासर्वदा, याहवेहले तिम्रो रक्षा गर्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि सदाकालसम्म। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तँ जाँदा-आउँदा अहिले अनि सधैँभरि उहाँले तेरो रक्षा गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल8 तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ। परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ! Viz kapitola |