Online Bible

- Reklamy -




भजनसंग्रह 121:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेहले तिमीलाई सबै हानिबाट जोगाउनुहुनेछ— उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 परमप्रभुले तिमीलाई सबै विपत्तिबाट जोगाउनुहुनेछ, उहाँले तिम्रो प्राणको रक्षा गरिदिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभुले तँलाई सबै खतरादेखि बचाउनुहुनेछ, उहाँले तँलाई कुशल राख्‍नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 परमप्रभुले प्रत्येक सङ्कटबाट तिम्रो रक्षा गर्नुहुन्छ। परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 121:7

Následuj nás:

Reklamy


Reklamy