भजनसंग्रह 120:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 शान्तिलाई घृणा गर्नेहरूका बीचमा म बसेको धेरै समय भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 शान्तिलाई घृणा गर्नेहरूका बीचमा मैले वास गरेको धेरै भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 शान्तिलाई घृणा गर्ने मानिसहरूसँग म धेरै दिनदेखि बास गरिरहेको छु। Viz kapitolaपवित्र बाइबल6 म शान्ति घृणा गर्ने मानिसहरूसँग धेरै समय सम्म बसें। Viz kapitola |