भजनसंग्रह 120:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 ए छली जिब्रो, उहाँले तँलाई के गर्नुहुनेछ? अनि अझ बढ्ता के गर्नुहोला? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 ए छली जिब्रो, उहाँले तँलाई के गर्नुहोला? तँसँग अरू बढ़ी के गर्नुहोला? Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हे झूटाहरू हो! परमेश्वरले तिमीहरूलाई के गर्नुहुनेछ? उहाँले कस्तो दण्ड तिमीहरूलाई दिनुहुनेछ? Viz kapitolaपवित्र बाइबल3 झूटो बोल्नेहरू, तिमीहरूले के पाउँछौं भनेर सोच्यौ? जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौ। Viz kapitola |