भजनसंग्रह 120:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 हे याहवेह, मलाई झूटो बोल्ने ओठ र छली जिब्रोबाट बचाउनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 हे परमप्रभु, झूट बोल्ने ओठ र छली जिब्रोबाट, मलाई बचाउनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 झूटा र छलीहरूदेखि मलाई बचाउनुहोस्, हे परमप्रभु! Viz kapitolaपवित्र बाइबल2 हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस्, जसले मेरो बारेमा झूटो बोलें। ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्। Viz kapitola |