भजनसंग्रह 12:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेहका वचनहरू खोटरहित छन्, ती भट्टीमा सात पल्ट खारेर शुद्ध पारिएका चाँदीजस्तै छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 अनि परमप्रभुका वचनहरू खोटरहित छन्, ती शुद्ध चाँदीजस्ता छन्, जो सात पल्ट माटोको भट्टीमा खारेर शुद्ध पारिएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमप्रभुका प्रतिज्ञामा भरोसा गर्न सकिन्छ, ती दन्केको आगोमा सातपल्ट खारेका चाँदीजस्ता असल हुन्छन्। Viz kapitolaपवित्र बाइबल6 परमप्रभुका वचनहरू सत्य र शुद्ध छन्। तातो आगोमा बिलाएको चाँदी जस्तो, तिनीहरू सातपल्ट सम्म गालेका शुद्ध चाँदी जस्ता शुद्ध छन्। Viz kapitola |