भजनसंग्रह 12:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, सहायता गर्नुहोस्; किनकि भक्तजन एकै जना पनि रहेनन्; विश्वासयोग्यहरू मानिसहरूका बीचबाट मासिसकेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 गुहार, हे परमप्रभु, किनभने भक्तजन अब बाँकी छैनन्। मानिसका बीचबाट विश्वासीहरू लोप भइसकेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु, हामीलाई सहायता गर्नुहोस्! एक जना पनि असल मानिस रहेको छैन, अचेल इमानदार मानिसहरू पाइँदैनन्। Viz kapitolaपवित्र बाइबल1 हे परमप्रभु मलाई बचाउँनु होस्! अब धार्मिक मानिसहरू छैनन्। त्यहाँ पृथ्वीमा रहेका मानिसहरूमा कोही पनि साँच्चो विश्वासी रहेनन्। Viz kapitola |