भजनसंग्रह 11:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 किनकि याहवेह धर्मी हुनुहुन्छ, उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ; धर्मी मानिसहरूले उहाँको मुहारको दर्शन गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 किनभने परमप्रभु धर्मी हुनुहुन्छ, धार्मिक कामहरू उहाँ मन पराउनुहुन्छ। सोझाहरूले उहाँको मुहारको दर्शन गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 परमप्रभु धर्मी हुनुहुन्छ र असल कामलाई प्रेम गर्नुहुन्छ, असल काम गर्नेहरू उहाँको सामु जिउनेछन्। Viz kapitolaपवित्र बाइबल7 तर परमप्रभु धर्मी हुनुहुन्छ, र उहाँले राम्रो काम गर्नेहरूलाई प्रेम गर्नु हुन्छ। धार्मिक मानिसहरू उहाँसँग हुन्छन् र उहाँको मुहार हेर्छन्। Viz kapitola |