भजनसंग्रह 11:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेह आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ; याहवेह आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। उहाँले पृथ्वीका सबै मानिसहरूलाई नियालेर हेर्नुहुन्छ; उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 परमप्रभु आफ्नै पवित्र मन्दिरमा हुनुहुन्छ, परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। मानिसका सन्तानलाई उहाँले नियालेर हेर्नुहुन्छ, उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभु आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ, उहाँको सिंहासन स्वर्गमा छ, उहाँले हरेक ठाउँमा मानिसहरूलाई हेर्नुहुन्छ र तिनीहरूले गरेका काम जान्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल4 परमप्रभु! आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ। परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। अनि सबै घटनाहरू भएको देख्नु हुन्छ परमप्रभुले मानिसहरूलाई असल अथवा दुष्ट भनी एकदम नजिकबाट हेर्नु हुन्छ। Viz kapitola |