भजनसंग्रह 11:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब जगहरू नै नष्ट पारिन्छन् भने, धर्मी जनहरूले के गर्न सक्छन् र?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यदि जग नै नष्ट हुन्छन् भने, धर्मी जनले के गर्न सक्छन् र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 जब सबै कुरा छिन्न-भिन्न भएर जान्छ, कुनै असल मानिसले केही गर्न सक्दैन।” Viz kapitolaपवित्र बाइबल3 के तिनीहरू महान् हुन्छन् होला यदि तिनीहरूले सबै असल चीजहरू ध्वंश गरे भने! तब असल मानिसहरूले के गर्नु पर्ला? Viz kapitola |