भजनसंग्रह 10:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरू सिंहझैँ झाडीमा ढुकेर बस्छन्; असहायहरूलाई पक्रनलाई ढुकेर बस्छन्; असहायहरूलाई पक्रन्छन् र आफ्नो पासोमा पारेर घिसार्दै लैजान्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 झाडीमा पर्खेर बसिरहेको सिंहझैँ त्यो गुप्त ठाउँमा ढुकेर बस्छ। असहायहरूलाई पक्रन त्यो ढुकेर बस्छ। त्यसले आफ्नो जालमा असहायहरूलाई घिसारेर लैजान्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 आफू लुकेको ठाउँमा त्यो सिंहजस्तो पर्खिरहन्छ, त्यसले तिनीहरूलाई पासोमा पार्दछ र घिस्स्याएर लैजान्छ। Viz kapitolaपवित्र बाइबल9 तिनीहरू त्यस्ता सिंह जस्तो हुँन्छन् जसले जनावर पक्रेर खान्छ। तिनीहरूले असहाय मानिसहरूमाथि आक्रमण गर्दछन्। गरीब मानिसहरू दुष्टहरूले बनाएका पासोमा फँस्दछन्। Viz kapitola |