भजनसंग्रह 10:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूले आफ्नो मनमा भन्छन्, “हामीलाई कुनै पनि कुराले हल्लाउन सक्नेछैन।” तिनीहरूले अडान लिन्छन्, “हाम्रो कुनै पनि पुस्तामा विपत्ति आइपर्नेछैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यसले आफ्नो मनमा सोच्छ, “कुनै कुरोले मलाई हल्लाउन सक्नेछैन, म सधैँ सुखी हुनेछु र मलाई कुनै कष्ट आइपर्नेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसले आफैंलाई भन्दछ, “म कहिले असफल हुनेछैनँ, मलाई कहिल्यै कष्ट हुनेछैन।” Viz kapitolaपवित्र बाइबल6 तिनीहरूले सोच्छन् तिनीहरूमाथि केही पनि नराम्रो हुन सक्तैन। तिनीहरू भन्छन्, “हामीमा मज्जा गर्नेछौ र हामी कहिल्यै दण्डित हुनेछैनौं।” Viz kapitola |