भजनसंग्रह 10:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूले आफ्नो हृदयका इच्छाहरूमा गर्व गर्छन्; लोभीहरूलाई आशीर्वाद दिन्छन्, र याहवेहलाई निन्दा गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 दुष्ट आफ्नो हृदयका इच्छाहरूमा गर्व गर्दछ, त्यसले लालची मानिसलाई आशीर्वाद दिन्छ र परमप्रभुलाई निन्दा गर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 दुष्टले आफ्ना दुष्ट इच्छामा घमण्ड गर्दछ, लोभीले परमप्रभुलाई धिक्कार्दछ र अस्वीकार गर्दछ। Viz kapitolaपवित्र बाइबल3 दुष्ट मानिसहरूले आफ्नो इच्छामाथि घमण्ड गर्छन् अनि ती लोभी मानिसहरूले परमप्रभुलाई सराप्छन्। ती पापीहरूले परमप्रभुलाई घृणा गर्छन्। Viz kapitola |