भजनसंग्रह 10:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 दुष्टहरूले आफ्ना अहङ्कारमा कमजोरहरूलाई अत्याचार गर्छन्। तिनीहरूले रचेका योजनामा उनीहरू फस्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 दुष्ट मानिसले आफ्नो अहङ्कारमा कमजोरहरूलाई लखेट्छ। त्यसले रचेका योजनामा तिनीहरू फस्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 दुष्टहरू अहङ्कारी हुन्छन् र गरीबलाई सताउँछन्, आफूले बुनेका जालमा तिनीहरूलाई समात्छन्। Viz kapitolaपवित्र बाइबल2 घमण्डी र दुष्ट मानिसहरूले खराब योजनाहरू बनाउँछन्। अनि दिनहीन मानिसहरूलाई चोट पुर्याउँछन्। Viz kapitola |