भजनसंग्रह 10:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 हे याहवेह, तपाईंले कष्टमा परेकाहरूको इच्छा बुझ्नुहुन्छ; तपाईं तिनीहरूका पुकार सुन्नुहुन्छ र तिनीहरूलाई उत्साह दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 हे परमप्रभु, पीडितहरूको इच्छा तपाईं सुन्नुहुन्छ, तिनीहरूको हृदयलाई तपाईं बलियो पार्नुहुन्छ। तिनीहरूको पुकारा तपाईं सुन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 हे परमप्रभु! दीनजनहरूका प्रार्थना तपाईंले सुन्नुहुनेछ, तपाईंले तिनीहरूलाई साहस दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल17 हे परमप्रभु, तपाईंले सुन्नु हुन्छ गरीब मानिसहरूले के चाहन्छन्। उनीहरूको प्रार्थना सुनिदिनु होस् अनि उनीहरूले मागेको कुरा गरिदिनु होस्! Viz kapitola |