Online Bible

- Reklamy -




भजनसंग्रह 10:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 दुष्‍ट तथा कुकर्मीहरूका पाखुरा भाँचिदिनुहोस्; दुष्‍ट काम गर्नेहरूबाट लेखा लिनलाई बोलाउनुहोस्, ताकि तिनीहरूमा फेरि दुष्‍टता नभेट्टाइयोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 दुष्‍ट र कुकर्मीको हात भाँचिदिनुहोस्‌। कुकर्मीका नभेट्टाइने दुष्‍टताका लेखा लिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 दुष्‍ट र खराब मानिसका शक्तिलाई तोड्‍नुहोस्, तिनीहरूले गरेका खराब कामको निम्‍ति तिनीहरूले त्‍यसमा काम गर्न नछोडुञ्‍जेल तिनीहरूलाई दण्‍ड दिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 हे परमप्रभु, दुष्टहरूलाई नष्ट गर्नुहोस्। खराब मानिसको दुष्टता खोज्नुहोस् र उनीहरूको विनाश गर्नुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 10:15

Následuj nás:

Reklamy


Reklamy