Online Bible

- Reklamy -




भजनसंग्रह 10:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तर हे परमेश्‍वर, तपाईं दुःखीहरूका सङ्कष्‍ट देख्नुहुन्छ; तपाईंले तिनीहरूका दुःख देख्नुहुन्छ र आफ्नो हातमा लिनुहुन्छ। दुःखीहरूले आफूलाई तपाईंमा सुम्पन्छन्; तपाईं नै अनाथहरूका सहायक हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तर हे परमेश्‍वर, तपाईं दु:ख र शोक देख्‍नुहुन्‍छ, तपाईंले ती आफ्‍नै हातमा लिनुहुन्‍छ, दु:खीले आफैलाई तपाईंमा सुम्‍पन्‍छ, अनाथको सहायक तपाईं नै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तर तपाईंले देख्‍नुहुन्‍छ, मानिसका दु:ख-कष्‍ट जान्‍नुहुन्‍छ र मद्दत गर्न सदा तयार हुनुहुन्‍छ। असहाय मानिस आफैं तपाईंको शरण पर्दछ, तपाईंले सधैँ दरिद्रलाई सहायता गर्नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 हे परमप्रभु, निश्चय नै तपाईंले ती दुष्टहरूले गरेको निर्दयतापूर्ण र दुष्ट कार्यहरू देख्नुहुनेछ, अनि तिनीहरूको निम्ति केही गर्नु हुनेछ! समस्याहरूले लादिएका मानिसहरू तपाईं कहाँ सहयोग माग्न आउँछन्। हे परमप्रभु, तपाईं मात्र हुनुहुन्छ, जसले टुहुरा-टुहुरीलाई सहायता गर्नु हुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 10:14

Následuj nás:

Reklamy


Reklamy