भजनसंग्रह 10:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 हे याहवेह, उठ्नुहोस्, हे परमेश्वर, तपाईंको हात उठाउनुहोस्। असहायहरूलाई नबिर्सनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 हे परमप्रभु, उठ्नुहोस्, हे परमेश्वर, तपाईंको हात उठाउनुहोस्, असहायहरूलाई नबिर्सनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 हे परमेश्वर, ती दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्! कष्ट पाएकाहरूलाई सम्झनुहोस्! Viz kapitolaपवित्र बाइबल12 हे परमप्रभु, उठ्नुहोस् र केही गर्नुहोस्! हे परमेश्वर, ती पापीहरूलाई दण्ड दिनु होस्, असहायहरूलाई नबिर्सनु होस्। Viz kapitola |