भजनसंग्रह 1:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 किनकि याहवेहले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ; तर दुष्टहरूको मार्गले विनाशमा पुर्याउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ, तर दुष्टहरूको मार्ग नष्ट हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमप्रभुले धर्मीहरूलाई रक्षा र अगुवाइ गर्नुहुन्छ, तर अधर्मीहरू अन्तमा नाश भएर जान्छन्। Viz kapitolaपवित्र बाइबल6 किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ, तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ। Viz kapitola |