हितोपदेश 9:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 बुद्धिमान्लाई अर्ती देऊ, र ऊ अझ बुद्धिमान् हुनेछ; धर्मी मानिसलाई शिक्षा देऊ, र उसले आफ्नो ज्ञान अझ बढाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 बुद्धिमान्लाई अर्ती दे, र त्यो झन् बढी बुद्धिमान् हुनेछ। धर्मी मानिसलाई शिक्षा दे, र त्यसले आफ्नो ज्ञान अझ बढ़ाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 बुद्धिमान् मानिसलाई अर्ती दिन्छौ भने ऊ अझै बुद्धिमान् बन्दछ। धर्मीलाई शिक्षा दिए उसको ज्ञान बढ्दछ। Viz kapitolaपवित्र बाइबल9 ज्ञानी मानिसलाई अर्ती दियो भने ऊ अझैं ज्ञानी हुन्छ। त्यसरी नै एउटा धर्मी मानिसलाई सिकायो भने उसले ज्ञान धेरै बढाउनेछ। Viz kapitola |