हितोपदेश 9:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यसले मासु पकाएको छ, र दाखमद्य तयार पारेको छ, त्यसले आफ्नो टेबुल पनि ठिक पारेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यसले आफ्नो पशु मारेको छ, दाखमद्यमा मसला मिसाएको छ, त्यसले आफ्नो टेबिल पनि तयार पारेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 भोजको निम्ति त्यसले एउटा पशु मारेको छ, दाखमद्यमा मसला मिसाएको छ र भोज तयार पारेको छ। Viz kapitolaपवित्र बाइबल2 उसले मासु पकाई अनि त्यसपछि दाखरस बनाई। उसले खाना टेबिलमाथि राखी। Viz kapitola |