हितोपदेश 9:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर तिनीहरूले त्यहाँ मृतकहरू छन्, र त्यसका पाहुनाहरू गहिरा चिहानभित्र छन् भन्ने कुरा जान्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर मृतकहरूको वास त्यहाँ हुन्छ, र त्यस स्त्रीका पाहुनाहरू पातालको गहिराइमा पुगिसकेका छन् भन्ने कुराको ज्ञान तिनीहरूलाई रत्तीभर हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसका पन्जामा पर्नेहरू, त्यसको घरमा जानेहरू मर्छन् र त्यहाँ पसिसक्ने जतिचाहिँ मृत्यु-लोक पुगिसकेका छन् भनी जान्दैनन्। Viz kapitolaपवित्र बाइबल18 मूर्ख मानिसहरूले जान्दैनन् कि तिनका घर भूतहरूले पूर्ण छ अनि तिनले तिनीहरूलाई चिहानको गहिरो भागमा निमन्त्रणा गरेका छन्। Viz kapitola |