हितोपदेश 9:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 “सोझाहरू सबै मेरो घरभित्र आओ!” ती समझ नभएकाहरूलाई त्यसले भन्छे: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 ती समझ नभएकाहरूलाई त्यसले भन्छे, “सबै अज्ञानी जति यता आऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “हे निर्बोध मानिसहरू हो! आओ!” मूर्खलाई यसो भन्छ। Viz kapitolaपवित्र बाइबल16 “हे बुद्धि नभएकाहरू हो, यहाँ भित्र आऊ।” उसले तिनीहरूलाई भन्छे जोसँग चेतना नै छैन। Viz kapitola |