हितोपदेश 9:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यो आफ्नो घरको ढोकामा बस्छे, सहरका सबैभन्दा अग्लो ठाउँमा बस्छे, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 त्यो आफ्नो घरको ढोकामा सहरको सबैभन्दा अग्ला ठाउँहरूमा भएको आसनमा बस्छे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यो आफ्नो घरको ढोका वा सहरको उच्च स्थानमा एउटा बैठकमा बस्छ Viz kapitolaपवित्र बाइबल14 ऊ उसको घरको दैलोमा, बसीरहन्छे शहरको सबैभन्दा अग्लो स्थानमा भएको आसन माथि बस्छे। Viz kapitola |