हितोपदेश 9:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 किनकि बुद्धिद्वारा नै तिमी दीर्घायु हुनेछौ, र तिम्रो जीवनका वर्षहरू थपिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 किनभने मद्वारा नै तेरो जीवनका दिनहरू धेरै हुनेछन्, अनि तँ दीर्घायु हुनेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 बुद्धिले तिम्रो आयु बढाउँछ। Viz kapitolaपवित्र बाइबल11 किनभने ज्ञानले तिमीलाई लामो समय सम्म बाँच्न सहायता गर्नेछ र तिम्रो आयुमा बर्षहरू थपिने छन्। Viz kapitola |