हितोपदेश 8:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 सुन, किनकि मसँग भन्नलाई काम लाग्ने कुराहरू छन्, जे ठिक छ, त्यो भन्न म मेरो ओठ खोल्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 सुन, तिमीहरूलाई बताउनुपर्ने आदरणीय कुराहरू मसँग छन्, ठीक कुरा बोल्न म मेरो मुख खोल्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मेरा उत्तम वचनहरू सुन, मैले बोलेका सबै कुरा ठीक छन्। Viz kapitolaपवित्र बाइबल6 तिमीहरू सुन, म जुन कुराहरू सिकाउँछु, तिनीहरू महत्वपूर्ण छन्। जुन कुराहरू सही हुन, तिनीहरू नै भन्छु। Viz kapitola |