हितोपदेश 8:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिमीहरू जो सोझा छौ, सक्षम होऊ। तिमीहरू जो मूर्ख छौ, समझशक्ति प्राप्त गर्ने होऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 हे निर्बुद्धि हो, बुद्धि प्राप्त गर। हे मूर्ख हो, समझशक्ति प्राप्त गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 के तिमीहरू बालक नै छौ? पाको हुन सिक। के मूर्ख छौ? ज्ञानी हुन सिक। Viz kapitolaपवित्र बाइबल5 तिमीहरू जो अनुभवी छैनौ भने ज्ञानी हुन सिक। हे मूर्खहरू हो, बुझ्न सिक। Viz kapitola |