Online Bible

- Reklamy -




हितोपदेश 8:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 अब हे मेरा छोराछोरीहरू हो, मेरा कुरा सुन; तिनीहरू धन्य हुन्, जसले मेरा मार्गहरू पछ्याउँछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 अब हे मेरा छोरा हो, मेरो कुरा सुन, तिनीहरू धन्‍य हुन्, जसले मेरा मार्गहरू अपनाउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 “हे युवाहरू हो! अब मेरा कुरा सुन, मैले भनेअनुसार गर्‌ र तिमीहरू सुखी हुनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 “अनि अब, हे मेरो छोराहरू, मलाई सुन! ती मानिसहरू भाग्यमानी हुन् जो मैले देखाएको बाटोमा हिँड्छन्।

Viz kapitola kopírovat




हितोपदेश 8:32

Následuj nás:

Reklamy


Reklamy