हितोपदेश 8:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 सहरमा पुर्याउने मूलढोकाहरूको छेउमा, प्रवेश द्वारहरूमा त्यो चर्को सोरले यसरी कराउँछ: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 सहरतिर जाने मूल ढोकाको छेउमा, प्रवेश-द्वारमा, त्यो चर्को स्वरले यसरी कराउँछ: Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सहरको मूल-ढोका र प्रवेशद्वारमा चर्को सोरले त्यो यसरी कराउँदछ: Viz kapitolaपवित्र बाइबल3 ऊ शहरको प्रवेशद्वार नजिक छे, उनले खुल्ला ढोकाहरूबाट बोलाइरहेकी छे। Viz kapitola |