हितोपदेश 8:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 परापूर्वकाल अगि नै, अर्थात् संसारको सुरु हुनुभन्दा पहिलेदेखि नै मेरो सृष्टि भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 अनन्तदेखि नै मेरो नियुक्ति भएको थियो, सबैभन्दा पहिले, संसार सुरु हुनुभन्दा पनि पहिले नै। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 आदिमा नै, संसारको उत्पत्तिभन्दा अघि, सबैभन्दा पहिले मलाई नै बनाउनुभयो। Viz kapitolaपवित्र बाइबल23 यो संसार सृजना गरिनु भन्दा पहिला अस्मरणीय आनन्द कालमा मेरो सृजना भयो। Viz kapitola |