हितोपदेश 7:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 मैले सोझाहरूको बीचमा, मैले जवान मानिसहरूमध्ये विवेक नभएको एउटा जवानलाई देखेँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 सीधासादाहरूका माझमा, ठिटाहरूमध्ये एक जनालाई देखें जो समझहीन रहेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मैले धेरै अन्जान ठिटाहरूलाई देखें र विशेषगरी एक जना मूर्ख ठिटोलाई देखें। Viz kapitolaपवित्र बाइबल7 अनि तिनीहरू मध्ये एकजनालाई ध्यान दिएँ त्यो एकदमै मूर्ख रहेछ। Viz kapitola |