हितोपदेश 7:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 आफ्नो घरको झ्यालमा त्यसको आँखीझ्यालबाट मैले बाहिर हेरेँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 म आफ्नो घरको झ्यालमा बसेर त्यसको आँखी-झ्यालबाट बाहिर हेर्दा, मैले के देखें भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 एकपल्ट मैले मेरो घरको झ्यालबाट बाहिर हेर्दै थिएँ। Viz kapitolaपवित्र बाइबल6 एकदिन मैले मेरो घरको झ्यालबाट हेरें, मैले धेरै ठिटाहरूलाई देखें Viz kapitola |