हितोपदेश 7:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनले तिमीलाई व्यभिचारिणी स्त्रीबाट र स्वेच्छाचारी स्त्रीको चिप्ले कुराबाट बचाउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब तिनले तँलाई वेश्याबाट, र स्वेच्छाचारी पत्नीको मोहित गराउने कुरादेखि जोगाइराख्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 ती कुराले तँलाई अर्काका स्वास्नीहरूबाट टाढा र फसाउने कुरा गर्ने आइमाईहरूबाट अलग राख्नेछन्। Viz kapitolaपवित्र बाइबल5 तब तिमीलाई तिनीहरूले अर्को मानिसको चिप्लो कुरा गर्ने पत्नीसँग शारीरिक सम्बन्ध हुनबाट बचाउँछ। Viz kapitola |