हितोपदेश 7:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 बुद्धिलाई भन, “तिमी मेरी बहिनी हौ,” र समझशक्तिलाई चाहिँ “तिमी मेरो आफन्त हौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 बुद्धिलाई भन्, “तिमी मेरी बहिनी हौ,” र समझशक्तिलाई चाहिँ आफ्नो परममित्र भन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 बुद्धिलाई बहिनीजस्तो र अन्तर्दृष्टिलाई परममित्रजस्तो व्यवहार गर्। Viz kapitolaपवित्र बाइबल4 ज्ञानलाई भनः “तिमी मेरी बहिनी हौ।” समझशक्तिलाई भन, “तिमी मेरो आफन्त हौ!” Viz kapitola |