हितोपदेश 7:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनलाई तिम्रा औँलाहरूमा बाँधिराख, तिनलाई आफ्नो हृदयको पाटीमा लेखिराख। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनलाई तेरा औँलामा औँठीझैँ लगाइराख्। हृदयको पाटीमा ती लेखिराख्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सधैँ मेरो शिक्षा पालन गर्, त्यो तेरो हृदयको पाटीमा लेखिराख्। Viz kapitolaपवित्र बाइबल3 तिनीहरू तिमीले आफ्नो औंलीहरूमा बाँधेर राख अनि हृदयमा लेखेर राख। Viz kapitola |