हितोपदेश 7:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 त्यसको घर चिहानको राजमार्ग हो, जसले मृत्युका कोठाहरूतिर पुर्याउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 त्यसको घर पाताल जाने बाटो हो, जसले मृत्युका कोठाहरूतिर पुर्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तँ त्यसको घरमा गइस् भने मृत्यु-लोकको बाटो लागिस्। त्यो मृत्युमा पुर्याउने छोटो बाटो हो। Viz kapitolaपवित्र बाइबल27 त्यस स्त्रीको घरले चिहानतिर डोर्याइरहेको हुन्छ र त्यसलाई पछ्याउनेहरू मृत्यको मुखमा पर्छन्। Viz kapitola |