Online Bible

- Reklamy -




हितोपदेश 7:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 त्यसले धेरैलाई शिकार बनाएकी छे; त्यसद्वारा नष्‍ट पारिएकाहरू असंख्य छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 त्‍यसले धेरै जनालाई नष्‍ट पारेकी छे, त्‍यसको शिकार बन्‍नेहरू असंख्‍य छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 त्‍यसले धेरै मानिसहरूको जीवन बरबाद गरेकी छे र त्‍यसले नाश गरेका मानिसको गन्‍ती नै छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 त्यसले धैरे शिकारलाई लडाएकी छे, त्यसले अनगन्ती मानिसहरूलाई मारेकी छे।

Viz kapitola kopírovat




हितोपदेश 7:26

Následuj nás:

Reklamy


Reklamy