हितोपदेश 7:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, म जे भन्छु, त्यसमा ध्यान देओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मैले भनेको कुरामा ध्यान देओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 ए मेरा छोराहरू हो, अब मेरो कुरा सुन। मैले भनेका कुरामा ध्यान देओ। Viz kapitolaपवित्र बाइबल24 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मेरो बचनहरूमा ध्यान देऊ। Viz kapitola |