Online Bible

- Reklamy -




हितोपदेश 7:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 काँडले त्यसको कलेजो नरोपिएसम्म, एउटा चरा पासोमा पर्नलाई वेगसित उडिआए जस्तै, त्यसलाई आफ्नो प्राण गुमाउनुपर्छ भन्‍ने थाहा हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तब बाणले त्‍यसको कलेजो नै छेड़िदिन्‍छ, जालतिर वेगले उड़ेको चराझैँ, आफ्‍नो ज्‍यानै गुमाउँछु भन्‍ने उसलाई ज्ञानै छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 तर उसलाई थाहा छैन कि यसको लागि उसले आफ्नो जीवन दिने छ।

Viz kapitola kopírovat




हितोपदेश 7:23

Následuj nás:

Reklamy


Reklamy