हितोपदेश 7:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ, मेरा अर्तीहरूलाई आफ्नो आँखाको नानीजस्तै जोगाइराख। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मेरा आज्ञाहरू पालन गर्, र तँ जीवित रहनेछस्, मेरा अर्तीहरू तेरो आँखाको नानीजस्तै जोगाइराख्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मैले भनेअनुसार गर् र तँ जिउनेछस्। तेरा आँखाका नानी जोगाएझैँ मेरा अर्ती मान्न होश गर्। Viz kapitolaपवित्र बाइबल2 तिमीले मेरा आज्ञाहरू पालन गर्यौ भने तिमी बाँच्नेछौ। मेरो सल्लाहलाई आँखाको नानी झैं जोगाई राख। Viz kapitola |