हितोपदेश 7:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यो कहिले सडकमा त कहिले चोकहरूमा हुन्छे; त्यो प्रत्येक कुनाकाप्चामा ढुकिबस्छे।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 कहिले गल्लीमा, कहिले चोकहरूमा, हरेक कुनाकाप्चा हुँदो त्यो लुकेर बस्छे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अथवा कुना-काप्चाहुँदो, कहिले सडकहरूमा र कहिले चोकहरूमा ढुकेर बस्थी। Viz kapitolaपवित्र बाइबल12 त्यो स्त्री कहिले गल्लीमा, कहिले चोकहरूमा तन्देरी केटाहरूलाई फँसाउन कुना काप्चाहरू तिर लुकेर बस्थी। Viz kapitola |