हितोपदेश 6:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 किनकि डाहले पतिको क्रोधलाई उत्तेजित गराउँछ, र दयामाया नदेखाईकनै त्यसले बदला लिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 किनभने डाहले पतीको क्रोधलाई उत्तेजित गराउँछ, र दयामाया नदेखाईकनै त्यसले बदला लिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 लोग्नेलाई ईखले भरिएको बेलामा झैँ ज्यादा रिस अरू बेलामा उठ्दैन? त्यसलाई बदला लिन कुनै कुराले रोक्दैन। Viz kapitolaपवित्र बाइबल34 त्यस पर-स्त्रीको लोग्ने ईर्ष्याले क्रोध जगाउँछ अनि जब उसले त्यस मानिसमाथि बदलाको भाव राख्छ तब उसको हृदयमा त्यो मानिसप्रति कहिल्यै दया जाग्दैन। Viz kapitola |