हितोपदेश 6:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 मुक्का र अपमान त्यसको भाग हुनेछ; र त्यसको अपमान कहिल्यै मेटिनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 त्यसले मुक्का र बेइज्जत पाउनेछ, र त्यसको अपमान कहिल्यै मेटिनेछैन, Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 त्यसको बेइज्जत हुन्छ, त्यसले कुटाइ खान्छ, सधैँभरिको लागि त्यसको अपमान हुन्छ। Viz kapitolaपवित्र बाइबल33 उसले पिटाइ अनि बेइज्जत पाउँछ, अनि उसको नराम्रो नाम कहिले टाढा जाँदैन। Viz kapitola |