हितोपदेश 6:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 तर व्यभिचार गर्ने व्यक्तिसित विवेक हुँदैन; यसो गर्ने सबैले आफूलाई नष्ट गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तर व्यभिचार गर्ने मानिस विनासमझको हुन्छ, यस्तो काम गर्नेले आफूमाथि बरबादी ल्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तर व्यभिचार गर्ने मानिस विवेकहीन मूर्ख हो! त्यसले आफ्नै नाश गर्छ। Viz kapitolaपवित्र बाइबल32 तर जो मानिसले अर्काको पत्नीसित यौन सम्बन्ध राख्छ त्यसको विवेक हुँदैन उसले आफ्नै मात्र विनाश ल्याउँछ। Viz kapitola |